प्रदेशको मतदान स्थलमा उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुख उपप्रमुखलाई जहाँ भएपनि राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन निर्देशन दिएको छ । कांग्रेसले स्वदेश तथा विदेश जहाँभए पनि २२ गतेभित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुन भनेको हो । साथै पार्टी र राष्ट्रियसभाका उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहन र २४ गते अनिवार्य रुपमा पार्टीका उम्मेदवारलाई भोट … Continue reading प्रदेशको मतदान स्थलमा उपस्थित हुन कांग्रेसको निर्देशन